विन्ध्यवासिनी मावि ,वरपाटनका पूर्व विद्यार्थीहरुको रजत वर्ष पुनर्मिलन कार्यक्रम सम्पन्न
काठमाडाैं | फागुन १४, २०७९
पोखरा: पोखरा महानगरपालिका–२, अर्चलबोट ,वरपाटनमा रहेको श्री विन्ध्यवासिनी माध्यामिक विद्यालय बाट वि.स २०५३र५४ सालमा विद्यालयको अध्ययन पछी छुटेका भुतपूर्व विद्यार्थीहरुले विद्यालय छाडेको २५औं वर्ष (रजत वर्ष) को उपलक्ष्यमा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न गरेका छन ।
पोखरा ११ काहुं डाडा मा सम्पन्न भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पुर्व विद्यार्थी हरुको सहभागिता रहेको थियो ।कार्यक्रमको लागी पुर्व विद्यार्थीहरु बुट वल ,चितवन,दमौली र काठमाण्डौ बाट समेत पोखरा आएका थिए ।
“व्यक्तिगत जिवन र पेशाले देशका बिभिन्न ठाउ मा भएका समकंक्षी हरु समेत सहभागी हुन आएकोले पुनर्मिलन कार्यक्रम सोचेको भन्दा राम्रो बन्यो” पुनर्मिलन कार्यक्रमका संयोजक जिवन अधिकारिले बताए ।
साथै भेलाले भविष्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समुहको तर्फ बाट संभव हुने सामाजिक काममा सहकार्यको लागी ११ सदस्यीय बर पाटन समुह समेत गठन गरेको छ । प्रदिप पराजुलिको अध्यक्षतामा गठित समुहको उपाध्यक्षमा जिवन अधिकारि,द्वतिय उपाध्यक्ष सुधिर श्रेष्ठ ,सचिव धन बहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ रहेका छन । त्यसै गरी समुहका सदस्यहरु सुवास सैंजु,रीता अधिकारी,हरी वराल ,सुजित कार्कि,रमेश घिमिरे, र शुभ(दर्शन पुन रहेका छन ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

